काठमाडाैं– युवा पुस्ता माझ चर्चित आधुनिक गायिका शुसिला पाठकको नया होलि गीतको म्युजिक भिडीयो सावाजानिक भएको छ ।नेपालिहरुको पर्व फ़ागुपुऋणिमा (होलि) नजिकिदै गर्दा उक्त गित सार्वाजनिक भएको हो ।
समन अधिकारिद्वारा निर्देशित होलि भिडियोलाइ निक्कै रमणीय स्थलमा छायांकन गरिएको छ । भिडियोमा पछिल्लो समय छोटो समयमै चर्चा सहित सम्भावना बोकेकी मोडलको रुपमा परिचित मोडल समिक्षा पोखरेललाइ रग संग रमाइलो गर्दै रोमाण्टिक गर्लको रुपमा प्रस्तुत गरिएको छ ।
मोडल समिक्षालाइ अर्का मोडल सुरेन्द्र बसेलले साथ् दिएका छन् । भिडियोमा पछिल्लो समय छोटो समयमै चर्चा सहित सम्भावना बोकेकी मोडलको रुपमा परिचित मोडल समिक्षा पोखरेल लाइ रग संग रमाइलो गर्दै रोमाण्टिक गर्लको रुपमा प्रस्तुत गरिएको छ ।
मोडल समिक्षालाइ अर्का मोडल सुरेन्द्र बसेलले साथ दिएका छन् । टक केसीको छायांकन रहेको भिडियोमा प्रमोद भण्डारीको कोरियोग्राफी गरेका हुन् भने शिलन लम्सालको सम्पादन रहेको छ ।
स्मरण रहोस गायिका शुसिला पाठकको केहि समय अगाडि मात्र रिलिज भएको अर्को गित ” यो केटीले हासेरै देश खाने भै” गित पनि चर्चामा रहेको छ ।
भिडियाे
प्रतिक्रिया