+
Search

ताजा अपडेट +

पपुलर +

धार्चे गाउँपालिका १ मा माओवादी केन्द्रको ‘क्लिन स्वीप’

पालिका लाइभ
२०७९ बैशाख ३१, शनिबार १८:११ गते

गोरखा– धार्चे गाउँपालिका वडा १ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह गुरुङ बिजयी भएका छन् ।

शनिबार सम्पन्न मतगणनामा कांग्रेसले वडा अध्यक्षसहित सदस्यमा विजय हासिल गरेको हो।

उनले दुई सय ४४ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रकाश घलेले एक सय ७५ मत ल्याएका छन् ।

उक्त वडामा सबै सदस्य माओवादी केन्द्रबाट बिजयी भएका छन् । २०७४ काे निर्वाचनमा माओवादीका दीलिप गुरूङ निर्वाचित भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ