+
Search

ताजा अपडेट +

पपुलर +

पालुङटारकी सुष्मा पक्राउ, माल्टा पठाइदिन्छु भन्दै पैसा लिएकाे आरोप

पालिका लाइभ
२०८० असार २५, सोमबार १९:५७ गते

गाेरखा- माल्टामा आकर्षक रोजगारीमा पठाई दिने भन्दै ५ लाख ८५ हजार रुपैयाँ उठाएर सम्पर्कविहीन भएकी महिला पक्राउ परेकी छिन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पालुङटारकी २९ वर्षीया सुष्मा तामाङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुष्मासहितका व्यक्तिले पीडितलाई मासिक एक लाख रुपैयाँ कमाई हुने प्रलोभन देखाएर ठगी गरेका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ