+
Search

ताजा अपडेट +

पपुलर +

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

पालिका लाइभ
२०८१ फाल्गुन १२, सोमबार ११:१५ गते

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ७० हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला १ हजार ७० हजार ३ सयमा कारोबार भएको थियो ।

यसैगरी सुनको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १९८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

पालिका लाइभ