नेपाली सेनाले गएको सोमबार सेना दिवस मनायो। महाशिवरात्रि तथा सेना दिवसमा प्यारासुटको माध्यमबाट फ्रि–फल जम्प प्रदर्शनमा पूर्णबहादुर भण्डारी घाइते भए...